Aaudai Jadai -Timro Nyano Lyrics | The Uglyz


Aaudai Jadai - The Uglyz

Album: Rush
Lyrics: Jems Pradhan
Music:  Sarun Tamrakar

Aaudai Jadai Lyrics :

तिम्रो न्यानो अँगालोको माया
सधैँ रहिरहोस्
तिम्रो जीवन सधैँ, सधैँभरि
फली फुलिरहोस्

तिम्रो न्यानो अँगालोको माया
सधैँ रहिरहोस्
तिम्रो जीवन सधैँ, सधैँभरि
फली फुलिरहोस्

मन त छैन तिमीबाट टाढा हुन
विवशता अनौठो
तिम्रो-मेरो बीच धेरै कुरा छन्
निकै नै अप्ठेरो

आउँदै-जाँदै गर्नू यो जीवनमा
कतै टाढा नहोस् तिमी
जीवनका धेरै मोडहरूमा
नबिर्सिदिनु भनी
आउँदै-जाँदै गर्नू यो जीवनमा
कतै टाढा नहोस् तिमी
जीवनका धेरै मोडहरूमा
नबिर्सिदिनु भनी

आउँदै-जाँदै गर्नू यो जीवनमा
कतै टाढा नहोस् तिमी
जीवनका धेरै मोडहरूमा
नबिर्सिदिनु भनी

आउँदै-जाँदै गर्नू यो जीवनमा
कतै टाढा नहोस् तिमी
जीवनका धेरै मोडहरूमा
नबिर्सिदिनु भनी