Hajar Sapanaharu ko Maya Lagera Aucha | Bhakta Raj Acharya | Old Nepali Songs

Hajar Sapanaharu ko Maya Lagera Aucha | Bhakta Raj Acharya

The legendary Bhakta Raj Acharya, also known as Bhajan Siromani, the soulful song "Hajar Sapanaharu ko Maya Lagera Aucha" This timeless melody captures deep emotions and musical brilliance.

Hajar Sapanaharu ko Lyrics

हजार सपनाहरुको माया लागेर आउँछ
बाच्ने रहर जस्तो फेरि भएर आउँछ
हजार सपनाहरुको माया लागेर आउँछ

मैले बाचेको परिबेश सानो त्यति थिएन
पर्देशी जस्तो कोहि एक्लो पनि थिएन
मैले बाचेको परिबेश सानो त्यति थिएन
पर्देशी जस्तो कोहि एक्लो पनि थिएन
अल्झे कहि त के भो बाटो भुलेको छैन
अल्झे कहि त के भो बाटो भुलेको छैन
भाँचि सकेको बिस्वास फेरि भएर आउछ
हजार सपनाहरुको माया लागेर आउँछ

मेरा ती स्वरहरुलाई थुन्नु त्यति भएन
सब्ले भुलेको जस्तो भुल्नु पनि भएन
मेरा ती स्वरहरुलाई थुन्नु त्यति भएन
सब्ले भुलेको जस्तो भुल्नु पनि भएन
खुसी नै हो कि क्या हो मनमा भएर आउँछ
खुसी नै हो कि के हो मनमा भएर आउँछ
छिनमा लहर अनेकौ मनमा उठेर आउँछ

हजार सपनाहरुको माया लागेर आउँछ
बाच्ने रहर जस्तो फेरि भएर आउँछ
हजार सपनाहरुको माया लागेर आउँछ