Laijaw Malai: Tribal Rain’s Soulful Melody That Touches the Heart

Laijaw Malai - Tribal Rain | Rahul Rai’s Soulful Nepali Song

Nepali band Tribal Rain has always been known for its deep, emotional music that resonates with listeners, and their song “Laijaw Malai” is no exception. With heartfelt lyrics, soothing melodies, and a mesmerizing blend of folk and contemporary sounds, this track has captured the hearts of many.

Tribal Rain Band members
Prawes Lama : Lead Guitarist
Benesh Thapa : Vocalist
Rinzing Gyatso Bhutia : Keyboardist
Ronish Thapa : Percussionist
Keshav Raj Bhattarai : Manager

Cast: Samura Rai, Uttam Gurung, Parmila Rai, Tarzan Gurung & Ninihangma Rai

 Laijaw Malai Lyrics

के हुनेछ तिम्रो म बिना?
Whoa, whoa
आफ्नो मनलाई सोधेर भन मलाई


हरेक समय बित्नेछ
बद्लिन्छ तिम्रो मन र तिम्रो बोली
चाहे यो संसारमा जे गरे पनि
चाहे यो संसारमा जे भए पनि


लैजाऊ मलाई तिमीसँग
लैजाऊ मलाई तिमीसँग
के रहनेछ मेरो तिमी बिना?
Whoa, whoa
जहाँ तिमी जानेछौ, लैजाऊ मलाई


हरेक समय बिताउनेछु
बद्लिनेछुइन दुःखमा पनि
चाहे यो संसारमा जे गरे पनि
चाहे यो संसारमा जे भए पनि
लैजाऊ मलाई तिमीसँग
लैजाऊ मलाई तिमीसँग


हरेक समय बिताउनेछु
बद्लिनेछुइन दुःखमा पनि
हरेक समय बित्नेछ
बद्लिन्छ तिम्रो मन र तिम्रो बोली
चाहे यो संसारमा जे गरे पनि
चाहे यो संसारमा जे भए पनि
लैजाऊ मलाई तिमीसँग
लैजाऊ मलाई तिमीसँग